९ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बितेको २४ घण्टामा विश्वभर १ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै विश्वभर कुल संक्रमितको संख्या ५१ लाख ८९ हजार ५ सय ६४ पुगेको छ ।
कुल संक्रमित मध्ये अहिलेसम्म ३ लाख ३४ हजार १ सय १९ जनाको मृत्यु भइसकेको छ । २० लाख ७८ हजार ६ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १६ लाख २० हजार ८ सय ४३ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २८ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि रसियामा संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । यहाँ ३ लाख १७ हजार ५ सय ५४ जना संक्रमित रहेका छन् । यहाँ २४ घण्टामा ८ हजार ८ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् ।
केही समय यता लागातार संक्रमित र मृतकको संख्या बढीरहेको दक्षिण अमेरिकी मुलक ब्राजिलमा कुल संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ । यहाँ पछिल्लो २४ घष्टामा १६ हजार ७ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै संक्रमितको संख्या लगातार घटिरहेको स्पेनमा अहिलेसम्म २ लाख ८० हजार १ सय १७ जना संक्रमित पुगेका छन ।
यसैगरी बेलायतमा संक्रमितको संख्या २ लाख ५० हजार ९ सय ८ पुग्दा इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २८ हजार ६ पुगेको छ ।
यसैगरी फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । फोटोः गुगल
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



