Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बंशगोपाल मन्दिर परिसरमा तटबन्धसंगै बृक्षारोपण

Text-Over-Photo1592716112-1592716190.jpg

७ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिरमा तटबन्धसंगै बृक्षारोपणको काम भएको छ । मन्दिर क्षेत्रलाई कर्राखोलाबाट जोगाउन ग्याभिन जालीसंगै बृक्षारोपण गरिको हो।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको ५७ लाख ६० हजार र स्थानीय श्रमदानसहित ६२ लाख ८७ हजार १ सय ८० रूपैयाँको लागतमा तटबन्ध एवं बृक्षारोपणको काम भएको उपभोक्ता समितिका अध्यक्ष दामोदर धितालले बताए । मन्दिर संरक्षणका लागि १ मिट ५६ मिटर लम्बाइ र १२ सय ४४ घनमिटर ग्याभिन जाली लगाएको उनको भनाइ छ । 
तटबन्धसंगै मन्दिर परिसरमा पार्क निमार्णका लागि आइतबार बृक्षारोपण गरिएको छ । हेटौंडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, अनुगमन समितिका संयोजक केशव धिताल, उपभोक्ता समितिकी सचिव लक्ष्मी श्रेष्ठ, कार्यसमिति र स्थानीयको सहभागिता रहेको थियो । 
मन्दिर परिसरमा हरियाली प्रवर्द्धन गरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सचिव श्रेष्ठको भनाइ छ । 

Text-Over-Photo1592715461-1592716190.jpg
Text-Over-Photo1592716739-1592716872.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

थप समाचार