Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यो सिजनको इपिएल सकियो,लिभरपुल लिग विजेता

20200727_090706-1595820255.jpg

१२ साउन, एजेन्सी । इंगलिश प्रिमियर लिग फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो । 

               यस्तो छ अंक तालिका

लिभरपुल– ९९, म्यान्चेस्टर सिटी ८१, म्यान्चेस्टर युनाइटेड ६६, चेल्सी ६६, लेस्टर सिटी ६२, टोटनह्याम ५९,  वुल्भस् ५९, आर्सनल ५६, शेफिल्ड ५४, बर्नली ५४, साउथह्याम्पटन ५२, एभर्टन ४९, न्युकासल युनाइटेड ४४, क्रिष्टल प्यालेस ४३, ब्राइटन ४१, वेष्टह्याम ३९, एस्टन भिल्ला ३५, बर्नमाउथ ३४, वाटफोर्ड ३४ र नर्विच सिटी २१ अंक रहेको छ। 

लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन् । लेस्टर र टोटनह्याम युरोपा लिगमा छानिएका छन् । पुछारका तीन टिम बर्नमाउथ, वाट्फोर्ड र नर्विच रेलिगेशनमा परेका छन् । लिग समापनभएसँगै लिभरपुलले ३० वर्षपछि लिग जित्न सफल भएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार