२६ साउन, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी मानिसमा कोरोनो संक्रमण पुष्टि भएको छ भने सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।
वितेको २४ घण्टामा भारतमा विश्वको सबैभन्दा बढी ६२ हजार १ सय १७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगेको छ ।
यसैगरी कोरोना भाईरसको तत्थ्यांक प्रस्तुत गरिरहेको वेवसाईट वल्डोमिटरका अनुसार सोमबार विहान सम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी १ हजार १३ जनाको मृत्यु भएको छ ।
यहाँ अहिलेसम्म कुल ४४ हजार ४ सय ६६ जनाको ज्यान गएको छ भने १५ लाख ३४ हजार २ सय ७८ भन्दा बढी मानिस निको भएका छन् ।
भारतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो ।
यस्तै विश्वकै सबैभन्दा बढी प्रभावित मूलुक अमेरिकामा सोमबार बिहानसम्म ५१ लाख भन्दा बढी मासिन संक्रमित भएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ४७ हजार ८ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी विश्वको दोश्रो कोरोना प्रभावित देश ब्राजिलमा एकैदिन २२ हजार बढी संक्रमित थपिदा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











