४ भदौ, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा ७ लाख ९० हजार मानिसको ज्यान गएको छ ।
वितेको २४ घण्टामा ६ हजार ४ सय ८१ जनाको ज्यान गएपछि विश्वभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७ लाख ९० हजार पुगेको कोरोना संक्रमितको तत्थ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणलाई जितेर १ करोड ५२ लाख ९० हजार भन्दाबढी मानिस घर फर्किएका छन् ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु अमेरीकामा भएको छ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७६ हजार३ सय २८ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा १ हजार २ सय ५४ जनाको ज्यान गएको छ ।
यसैगरी विश्वको दोश्रो सबैभन्दा बढी ज्यान गएको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनाको ज्यान जाँदा कुल मृतकको संख्या १ लाख ११ हजार १ सय ८९ पुगेको छ ।
यस्तै तेश्रो सबैभन्दा बढी मृतक रहेको मेक्सिकोमा अहिलेसम्म ५७ हजार ७ सय ७४ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ५१ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमित हुनेको विश्वको तेश्रो स्थानमा रहेको भारत कोरोनाको संक्रमणबाट मृत्यु हुनेको देशमा विश्वमा चौथो स्थानमा रहेको छ ।
यहाँ अहिलेसम्म ५३ हजार ९ सय ९४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा वितेको २४ घण्टामा ९ सय ८० जनाको ज्यान गएको छ ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




