Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

गल्ति गाउँपालिकाका कर्मचारीको, चरित्र हत्या चै मेरो ? : वडाध्यक्ष खनाल 

Shiva-1599658653.jpg

२४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव प्रसाद खनालले गाउँपालिकाको कर्मचारीको गल्ती गरेको भएपनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् ।  
केही दिन अगाडी वडाध्यक्ष खनालका आमाको नाममा ३ वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जालमा उनको नाम जोडेर चर्चा भएको थियो । वडाध्यक्ष खनालले बुधबार विज्ञप्ती जारी गर्दै युट्युबरको प्रयोग गरी केही तत्वले आफ्नो चरित्रहत्या गरेको बताएका छन् । गाउँपालिकाका कर्मचारी र बैंकको कर्मचारीको गल्तीका कारण एउटै व्यक्तिको नाममा तीन वटा वडाबाट सामाजिक सुरक्षा भत्ता गएको र यसको जानकारी आएपछि गाउँपालिका अध्यक्षसंग छलफल गरी रकम समेत फिर्ता भएको उनले बताए । घटनामा गाउँपालिकाका कर्मचारी र बैंकले समेत गल्ति स्विकारिसकेको उनले जनाए ।
उनले विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नम्बर १, ३ र ७ बाट  मेरो आमा वेदमाया खनालको मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा भएको र उक्त कुरा मैले असार मसान्तमा मात्र थाहा पाएको बताए । उनले गाउँपालिका कर्मचारी र बैंकको कर्मचारीको त्रुटीका कारण ३ ठाउँबाट एउटै खातामा रकम जम्मा भएको देखिएको उनको भनाई छ । 
आफ्नी आमाको खातामा बढी रकम आएको थाहा पाएपछि आफूले गाउँपालिका अध्यक्षसमेतसँग छलफल गरी बढी आएको रकम फिर्ता गरेको बताउँदै युट्युबरको प्रयोग गरी मलाई फसाउने काम गरियो, आवश्यक परे अब अदालत जान्छु–उनले भने ।

M1-1599658693.jpg
M2-1599658694.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार