११ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३० लाख नाघेको छ ।
अहिलेसम्म विश्वका ३ कारोड ३० लाख ४६ हजार ४ सय जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर २ लाख ९३ हजार ९ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड ४४ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ७६ लाख ४६ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६५ हजार भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ४३ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५९ लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ८९ हजार १० जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ४७ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ २५ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




