Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडाको एफसी मुण्डियाललाई उपाधी

20201208_071930-1607391368.jpg

२३ मंसिर,हेटौँडा ।  सिरहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल  प्रतियोगिताको उपाधी हेटौंडाको एफसी मुण्डियाल क्लबले हात पारेको छ। 

सोमबार  काठमाडौंको चर्च ब्वाइज क्लबसँग सम्पन्न फाइल खेलमा चर्च ब्वाइजलाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडाका एफसी मुण्डियालले उपाधी हात पारेको हो ।अमीर श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको मुण्डियाललाई जिताउन  रबी थिङ र हमजतले एक-एक गोल गरेका थिए । विजयी बनेसगै  मुन्डियालले नगद २ लाख २२ हजार २सय २२  रुपैयाँ प्राप्त गरेको छ।उपविजेता चर्च ब्वाईजले  १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ। 

त्यसैगरी  प्रतियोगिताको उत्कृष्ट खेलाडी एफसी मुण्डियालका रक्षक जनक कार्की घोषित भए भने उत्कृष्ट गोलरक्षक एफसी मुण्डियालकै अनिष देउला घोषित भए ।विजयी खेलाडीहरुलाई पूर्वमन्त्री अजय नायक तथा कर्जन्हा नगरपालिका  सिरहाका उपमेयर ज्ञानु श्रेष्ठ लगायतले  पुरस्कृत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार