file photo
२ पुस, हेटौंडा । आगामी माघ ६ गतेदेखी हेटौडाको हुप्राचौरमा आयोजना गरीने भनिएको हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण ५ गते देखीनै आयोजना गरीने भएको छ ।
प्रतियोगितामा सहभागी हुने टिमको संख्या धेरै भएपछि प्रतियोगिता एकदिन अगाबै सुरु गर्न लागिएको कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए । ६ गतेदेखी गर्ने भनिएकोमा १० गते फाईनल गराउन नभ्याउने भएका कारण एक दिन अगाबै खेल सुरु गर्न लागीएको उनको भनाई छ ।
यसबर्ष प्रतियोगीतामा २० टिमले सहभागीता जनाउँने पक्का भएको जानकारी दिँदै प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको संयोजक सांगामीले बताए ।
हेटौडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगीतामा चालिस वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने कल्बका उपाध्यक्ष नवराज बज्रचार्यले बताए । छैटौ संस्करणको प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ रुपैया नगद सहित मेडल, प्रमाण पत्र र शिल्ड प्राप्त गर्ने बज्राचार्यले जानकारी दिए ।
यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले १० हजार नगद पुरसकार पाउँने छन् भने सर्वश्रेष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र टिम प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने संयोजक साँगामीले बताए । प्रत्येक खेलको म्यानअफ द म्याचको पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गत वर्ष सम्पन्न पाचौं राष्ट्रिय भेन्ट्रान्स कपको उपाधि बगरभाइ खलक पोखराले जितेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







