४ माघ, हेटौंडा । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले विजयी सुरुवात गरेको हो ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले जितका लागि दिएको ११२ रनको लक्ष्य बागमती प्रदेशले ३४ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४८ रनको योगदान गरे । ६६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै पारस खड्काले १७ रन बनाउदा इशान पाण्डेले १७ रनको योगदान गरे ।
बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीले समान १ ÷ १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले २१÷२१ रन बनाउँदा सुनील धमला र सुशल भुर्तेलले १७÷१७ रन बनाए ।
बलिङतर्फ वाग्मती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक भण्डारीले पनि चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट लिए ।
प्रतियोगिताको पहिलो खेल जित निकाल्दै बागमतीले सुखद सुरुवात गरेको छ भने उपाधि दाबेदार मानिएको पुलिस पहिलो खेलमै पराजित भएको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







