Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

दिव्यतारा सहकारी र रेडियो मकवानपुरको वार्षिकोत्सब: कविता प्रतियोगिता सम्पन्न

20210129_142633-1611910050.jpg

१६ माघ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको बािर्षकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार सहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ ।
सहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने प्रथम, त्रिभुवन नमूना माविका सुजन ढुङ्गाना द्वितीय, भानु माविका जेनिशा चौलागााइँ तृतीय, शारदा माविका कविना सञ्जेल र बालज्योति मावि पिप्लेका रिजाय कार्की शान्त्वना भएका छन् ।
प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयको २३ जना विद्यार्थीहरु सहभागी रहेका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना भएका विद्यार्थीहरुले क्रमश: नगद ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कविता प्रतियोगितामा साहित्यकार दीपक गौतम र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको प्रमुख आतिथ्यता रहेको थियो ।
रेडियो मकवानपुरले सामुदायिक रेडियो हुनुको नाताले आफ्नो धर्म निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, दिव्यतारा सहकारीका व्यवस्थापक रमेशप्रसाद कोइारालालगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार