२१ माघ,हेटौँडा । हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल विजय थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा आयोजक विजय थुय क्लब पुगेको छ।आज सम्पन्न सेमिफाइनलमा खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलले पाख लगाउदै आयोजक गोल्डकपको फाइनलमा पुगेको हो।
विजय युथ क्लबलाई जिताउन खेलको पाँचौं मिनटमा बिमल रानाले पहिलो गोल गरेका थिए त्यसैगरी खेलको ३७औं मिनटमा विजय युथ क्लबका सन्त गुरुङले पाएको पेनाल्टी सदुपयोग गर्दै गोल संख्या दोब्बर बनाए। खेलको ४३औं मिनटमा बिमलले नै व्यक्तिगत दोस्रो गर्दै क्लबको गोल संख्या तेब्बर बनाएका थिए । खेलको ५८औं मिनटमा हिसब थपलियाले विजयी थुय क्लबका लागि चौथो गोल गरे।खेलको ८८औं मिनटमा रुपेश केसीले पाँचौं गोल गरेका थिए ।बागमतीका लागि खेलको सान्त्वना गोल खेलको ६७औं मिनटमा फोफनाले पेनाल्टी मार्फत गरेका थिए।
यो खेलसँगै गोल्डकपको सेमिफाइनलमा संस्करण पुरा भएको छ। उपाधिका लागि आयोजक टिम र सेन्ट्रल कलेज भरतपुरबिच माघ २३ गते शुक्रबार प्रतिस्पर्धा हुने जनाइएको छ।प्रतियोगिताको विजेता टिमले ३ लाख र उप-विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







