२५ माघ, हेटौंडा । पिप्ले युवा क्लवले निर्माण गरेको बहुउपयोग कबर्डहलको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको कबर्डहलको उपमहानगरपालिका मेयर हरि वहादुर महतले उद्घाटन गरेका हुन् ।
पीप्ले युवा क्लवका अध्यक्ष सुशिल घिमिरेको अगुवाईमा निर्माण भएको हलमा बक्सिङका अतिरिक्त व्यडमिन्टन, टेबलटेनिस लगायतका खेल खेल्न मिल्ने गरी बनाइएको छ । एक करोड लागतमा हल निर्माण भएको क्लवका अध्यक्ष सुशिल घिमिरेले जानकारी दिएका छन् ।
एक करोड मध्ये २५ लाख नगद र वाँकी जिन्सी सहयोगबाट हल निर्माण सम्पन्न भएको अध्यक्ष घिमिरेको भनाई छ ।
वडा नम्बरका वडा अध्यक्ष राजेश बानियाँ एक लाखबाट सहयोगबाट सुरु भएको कबर्डहल निर्माणमा हेटौडा नगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, विभिन्न खेलकुद संघ सस्था तथा खेलप्रेमीहरुबाट प्राप्त नगद र जिन्सि सहयोगले हल निर्माण भएको घिमिरेले बताए ।
यसैगरी कार्यक्रमका अवसरमा हल संचालन तथा खेलकुृद गतिविधि सुृचारु गर्न क्लव अध्यक्ष घिमिरेले दश लाख रुपया क्लवलाई हस्तान्तरण गरेका छन् भने कोषका लागि हेटौडा उपमहानरपालिकाले पनि ५ लाख दिने मेयर महतले घोषणा गरेका छन् ।
यस्तै मेयर महतले उक्त कार्यक्रमको अवसरमा पीप्ले युवा क्वले क्याम्पाडाँडामा निर्माण सुरु गरेको फुटबल मैदानका लागि पनि नगरपालिकाले यो आर्थिक वर्षमा २० लाख सहयोग गर्ने प्रवितवद्धता व्यक्त गरे । वडा अध्यक्ष बाँनियाले दिएको पाँच लाख बटा खेलमैदान निर्माण सुरु भएको हो ।
क्वलका अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मेयर महत, वडा अध्यक्ष राजेश बाँनिया, वक्सिङ संघका केन्द्रिय अध्यक्ष राम अवाले बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







