Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एन्फाको बागमती प्रदेश अध्यक्षमा हेटौंडाका श्रेष्ठ चयन

153231771_371712883840142-1614297861.jpg

१४ फागुन, हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेशको तदर्थ समितिको अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुन् । 
उनीसंग एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन भएका छन् । एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र ढकाल तथा सदस्यमा सुदिप राजबाहक र लवराज ठकुरी चयन भएका हुन् । 
प्रदेश अध्यक्षमा चयन भएका श्रेष्ठले खुसी व्यक्त गर्दै फुटबल क्षेत्रको विकासमा सदैव लागिपर्ने प्रतिबद्धता जनाएका छन् । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार, उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यञ्जनकर र मनराज गोदार रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा श्रीकृष्ण कार्की, सह–कोषाध्यक्षमा दिवा सागर श्रेष्ठ, सचिवमा गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल रहेका छन् । समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् ।
यसअघि एन्फाको प्रदेश तदर्थ समिति निर्माणको लागि हेटौंडामा भएको भेलाले नेतृत्व चयन गर्न सकेको थिएन । अध्यक्ष पदमा विभिन्न जिल्लाका १३ जनाले आकांक्षा देखाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार