Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

जनकल्याणको स्वास्थ्य शिविरमा ९४ जनाको स्वास्थ्य परीक्षण

Screenshot_20210306-19074-1615037189.jpg

भीमसेन पौडेल 

२२ फागुन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा भएको स्वास्थ्य परीक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण  गराएका छन।

सहकारीको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको सहयोगमा शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सरको   परिक्षणमा ९४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। 

संस्थाको चालु आव ०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए।शिविरमा स्टाफ नर्स रेनु राई र अनमी बर्ष गौतमले स्वास्थ्य परिक्षण गरेको संस्था सञ्चालक समितिकी सदस्य रेखा मैनालीले बताईन ।

संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ, संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई,सञ्चालक सदस्य तेजप्रसाद भट्टराई,संस्थाका कर्मचार,शेयर सदस्य लगायतको सहभागिता रहेको थियो

Screenshot_20210306-19074-1615037190.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार