७ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी आज आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन् ।
विभागीय टोली आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने साबिक विजेता आयोजक मकवनपुर ११ उपाधि रक्षा गर्ने रणनितिमा हुने छ । फाइनल खेल पूर्व शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रतिशक्षकहरुले उपाधि जित्ने दावी गरेका छन् ।
आयोजक मकवानपुर ११ ले नवजनजागृति युवा क्लब, सिमरा र लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो भने विभागीय टिम आर्मी फुटबल क्लबले ‘ए’ डिभिजन टोली जावलाखेल र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन ९अरास० क्यामरुनलाई पाखा लगाएको हो ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान ९फरेष्ट्री० को खेल मैदानमा आज २ बजे सुरु हुने फाइनल खेलको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख ५० हजार बराबरको बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







