Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

न्यायिक जटिलता हटाउँदै सहज पहुँच बनाउन आग्रह

Adalat-1502372314.jpg

२६ साउन, हेटौँडा । न्याय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै न्यायिक क्षेत्रमा सबैको पहुँच सहज बनाउनुपर्ने विहिबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

उच्च अदालत पाटन, हेटौंडा इजलासले गरेको न्यायिक कार्यमा सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणको सहज पहुँच अझै पनि न्यायिक क्षेत्रमा जटिलता हटाउँदै पहुँच सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । यसका लागि अदालती प्रक्रियालाई द्रुत र सरल बनाउनुपर्ने उनीहरुको भनाई थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला बार एशोसियसनका अध्यक्ष अजमिर केसी, उच्च अदालत हेटौँडा बारका अध्यक्ष पुष्कबहादुर थापा क्षेत्री, अधिवक्ता कृष्णप्रसाद अर्याल लगायतले यसलाई सबैको पहुँचमा पु¥याउन ठोस काम हुनुपर्नेमा जोड दिनुभयो । हेटौँडा इजलासका मूख्य न्यायाधिश सुष्मालता माथेमाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधिश विनोद शर्माले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा हेटौँडा उच्च अदालतका न्यायाधिश, जिल्ला अदालतका न्यायाधिश, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, कानून सम्बन्धी प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg