१० जेठ, हेटौंडा । सिजनको अन्तिम खेलमा जित निकाल्दै युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
सिरि ए फुटबल अन्तर्गत आइतबार भएको सिजनको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।
च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग १–१ को बराबरी खेल्दा आन्द्रे पिर्लो नेतृत्वको युभेन्ट्सलाई फाईदा पुगेको हो ।
नापोली पाँचौ स्थानमा रहेर यस सिजनको लिगको अन्त्य गरेको छ । यस्तै एटलान्टा र युभेन्ट्सले समान ७८ अंक जोड्दै क्रमश तेस्रो र चौथो स्थानमा रहेर लिगको अन्त्य गरेका हुन् ।
आइतबारको खेलमा युभेन्ट्सले बोलोग्ना विरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । फेडरिको चिएसा, अल्भारो मोराटा र एड्रियन रोबियोटले समान एक एक गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा मोराटाले थप एक गोल गरेपछि युभेन्टर ४–२ गोल अन्तरले विजयी भयो । यस्तै बोलोग्नाकाका लागी रिकार्डो ओरसोलिनीले गोल फर्काए ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















