Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढी-१मा कोरोना प्रतिक्रिया समुह गठन

makawanpur-gadi-gaupalika-1622891346.jpg

२२ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर-१मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको छ।कोरोना संक्रमितहरुको उचित पहिचान र उनिहरुको  ब्यबस्थापन र परामर्श गर्ने उदेश्यकासाथ मकवानपुरगढी गाउंपालिका वडा नम्बर १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको हो।  

गढी  १ का वडाध्यक्ष आईतसिह लो को संयोजकत्वमा समुह गठन गरिएको हो। समितिमा वडा जनप्रतिनिधिहरु,टोल बिकास सस्थांका अध्यक्ष,महिला स्वयम सेविका ,नागरिक समाज ,राजनैतिक दलका प्रतिनिधि, बुदिजिबि र  संन्चारकर्मि सबै रहने गरि ४५ सदस्य समिति गठन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आईतसिह लो जानकारि दिएका छन्।

वडाध्यक्ष लो ले बिश्वब्यापि माहामारिको रुपमा रहेको कोरोना भाईरसको प्रकोप वडाको समुदाय स्तरमानै फैलिएकाले थप जोखिमलाई मध्यनजर गर्दै सबै नागरिक समाज मिलेर आ आफ्ना वडा ,समुदायमा संक्रमण फैलन नदिन समुह गठन गरिएको बताए।यता मकवानपुरगढी गाउंपालिका वडा नम्बर ३ मा पनि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुह गठन भई बिभिन्न कार्यहरु सन्चालन गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg