भीमसेन पौडेल
२८ जेठ,हेटौडा । समुदायमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौंडा-६ र १७ मा गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले मकवानपुरगढी–३ मा रहेको आईसोलेसन वार्डलाई शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कार्यदलले आईसोलेसन वार्डलाई २५ कार्टुन पानी,३ वटा छाता,२ सेट पिपिइ,मास्क २ पाकेट, सेनेटाईजर ९ वटा र फेसशिल्ड ८ वटा सहयोग गरेको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए।
उक्त सामाग्रीहरु कार्यदलका राहत तथा आर्थिक उपसमितिका संयोजक नवराज न्यौपानेले आईसोलेसन वार्ड ईन्चार्ज सन्देश घिमिरेलाई हस्तान्तरण गरेका थिए। कार्यदलले आईसोलेसनमा बसेका ६ जना संक्रमितहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यदलका राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतम, कार्यदलका सदस्य पवन दुलाल, सुन्दरराज आचार्य, उत्तम ढकाल, भीमसेन पौडेल लगायतको सहभागिता थियो ।
यसैगरी कार्यदलले हेटौडा–६ मा रहेका संक्रमितहरुलाई घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।वडाको पुतलीबजार, हात्तीलेट र रामनगरमा पुगी संक्रमितहरुलाई च्यवनप्राश, मास्क, सेनेटाईजर प्रदान गरिएको कार्यदलका राहत तथा राहत उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन्।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















