११ भदौ, हेटौंडा । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो ।
साविक विजेता चेल्सी समूह ’एच’ मा परेको छ । यस समूहमा इटालियन क्लब युभेन्ट्ससहित जेनिट र माल्मो रहेका छन् । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह ’ए’ मा रहेका छन् । यस्तै बार्सिलोना र बायर्न म्युनिख एकै समूह समूह ’इ’ मा परेका छन् ।
रियल मड्रिड र इन्टर मिलान समूह ’डी’ मा पर्दा लिभरपुल र एटलेटिको मड्रिड समूह ’बी’ मा परेका छन् ।
च्याम्पियन्स लिगको समूह चरण यस्तो छः
समूह ’ए’ – म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), आरबी लाइपजिग, क्लब ब्रुग
समूह ’बी’ – एटलेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह ’सी’ – स्पोर्टिङ सिपी, बोरुसिया डर्टमण्ड, आयाक्स, बेसिकाट्स
समूह ’डी’– इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेट्क्स, शेरिफ
समूह ’इ’ – बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डाइनामो किभ
समूह ’एफ’ – भिल्ला रियल, म्यानचेस्टर युनाईटेड, एटलान्टा, योङ बोइज
समूह ’जी’ – लियोन, सेभिया, साल्जवर्ग, उल्फवर्ग
समूह ’एच’ – चेल्सी, युभेन्ट्स, जेनिट, माम्लो
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















