Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मनहरी गाउँपालिका

मकवानपुरमा ग्याँस बुलेटबाट ग्याँस चोरी गरेर बेच्ने कार्की सहित ३ पक्राउ

FB_IMG_1634731994079-1634732384.jpg

३ कार्तिक,हेटौंडा। अनधिकृत रूपमा ग्याँस बुलेटबाट ग्याँस चोरी गरि ग्याँस बेच्ने ३ जना मकवानपुरबाट पक्राउ परेका छन।  

मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीमा स्थानीय ४३ वर्षीय भरत कार्कीले संचालन गरेको होटलबाट बिभिन्न कम्पनीको १८ थान खाली सिलिण्डर र ग्याँस भरेको १३ थान सिलिन्डर सहित जम्मा ३१ थान सिलिन्डर सहित संचालन कार्कीलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी प्रहरीले एनएल ०१ एन ०१३१ का चालक भारत घर भएका चुनु कुमार र युपी ७० विटी ९९९६ का बुलेट चालक भारत घर भएकै बिपिन कुमारलाई पनि पक्राउ गरेको छ।  

कार्कीले भारतबाट खाना पकाउन ग्याँस बोकेर आउने बुलेट ट्यांकीको चालकहरुसंगको मिलेमतोमा अधृकित रूपमा जोखिमपुर्ण तरिकाले बुलेट ग्याँस ट्यांकीबाट ग्यास सिलिण्डरमा ग्यास भरेर  गाउँ घरमा बेच्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले ग्याँस बुलेट सहित ३  जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg