१ मंसिर,हेटौंडा। मकवानपुरकी कांग्रेस नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजना तथा हेटौंडा ८ देबनगर टोलको आयोजनामा बुधबार(आज)बाट हेटौंडा -८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेबेन ए साइड मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।उक्त प्रतियोगिताको बुधबार कांग्रेस हेटौंडा नगर सभापति उत्सव ईटेनीले उदघाटन गरेका छन।
प्रतियोगिता उदघाटन कार्यक्रममा हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ,हेटौंडा-६ कावडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,कांग्रेस हेटौँडा नगर उपसभापति डोल्मा स्याङ्बो,कांग्रेस हेटौंडा-८ का सभापति भुपेन्द्र कोइराला,कांग्रेस हेटौँडा-१० का सभापति एवं लोकतान्त्रिक खेलकुद संघ मकवानपुर उपाध्यक्ष युवराज भोम्जन, सर्मिला श्रेष्ठ, सचिव प्रदिप कँडेल,लगायतको उपस्थिती रहेको थियो।
मंसिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। विजेता र उपविजेता टिमले क्रमश नगद ३० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।सुरु भएको प्रतियोगिताको आजको खेलमा मैदा टोल र देवनगर टोल विजयी भएका छन।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















