Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मनाङले बिग्रेड ब्वाइजलाई हरायो, एएफसी छनोट सम्भावना कायम

271033995_306906746332809-1641088788.jpg

१८ पुस, हेटौंडा । ब्रिगेड ब्वाइज क्लबलाई १ –० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिवार पोखरास्थित घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाईसहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु¥याएको हो । 
पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उक्त जितसँगै मच्छिन्द्रलाई पछि पार्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । यस सँगै मनाङको १६ अंक पुगेको छ मच्छिन्द्रको १४ अंक छ । 
एएफसी च्यालेन्ज कपका लागि छनोट हुन मनाङको सम्भावना बलियो बन्दै गएको छ । सातौं चरणको खेल अन्तर्गत मच्छिन्द्रले आइतबार पुलिससँग खेल्नेछ । मच्छिन्द्र र पुलिसबीचको खेलले नै मनाङ एएफसीका लागि छनोट हुने÷नहुने निर्धारण गर्नेछ ।
एन्फाले सातौं चरणको खेलसम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा हुने टिम एएफसी च्यालेन्ज कपको लागि छनोट हुने निर्णय गरेको थियो । मच्छिन्द्रले पुलिसलाई हराउँदा ३ अंक जोडिएर १७ पुग्छ । यसो हुँदा मच्छिन्द्र नै छनोट हुन्छ । 
मच्छिन्द्रलाई पुलिसले बराबरीमा रोक्यो भने एक–एक अंक बाँडिदा मच्छिन्द्रको १५ अंक मात्रै पुग्छ । त्यसो भयो भने मनाङ एएफसी च्यालेन्ज कपका लागि छनोट हुन्छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

थप समाचार