Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मकवानपुरगढीमा सिला बोर्ड उदघाटन र झन्डोत्तोलन

M-gadhi-1643012119.jpg

१० माघ,हेटौंडा। ऐतिहासिक मकवानपुरगढीमा सिला बोर्ड उदघाटन तथा झन्डोत्तोलन गरिएको छ। 

मकवानपुरगढीको २५९ औ विजय उत्सव समारोहमा मकवानपुरगढी तथा नेपाली सेनाको सम्बन्ध अङ्कित सिला बोर्ड तथा गढी दरबार परिसरमा झन्डोत्तोलन गरिएको हो । 

ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रम मार्फत झन्डोत्तोलन तथा सिला बोर्ड उदघाटन गरिएको हो।प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा २८ नम्बर गणका प्रमुख सेनानी सानुभाई थापाले संयुक्त रुपमा सिला बोर्ड तथा झन्डोत्तोलन गरेका हुन।

झन्डोत्तोलन तथा सिला बोर्ड उदघाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर प्रसाद हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्बा,सुपारीका निमित्त गणपति गुणराज अधिकारी, माओवादी केन्द्रकी केन्द्रीय सदस्य मन कुमारी नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि,गाउँपालिकका प्रमुख  प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, मकवानपुरगढीगाउँपालिकाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो। हरेक वर्ष माघ  १० गते विजयी उत्सव मनाउने गरिन्छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार