१४ फागुन, हेटौंडा । प्रथम प्रदेश खेलकुद अन्तर्गत मकवानपुर जिल्ला छनौट आज शनिवारबाट सुरु हुँदै छ । बागमती प्रदेश खेलकुद विकास परिषदले फागुन २८ गते देखि हेटौडा तथा चितवनमा आयोजना गर्ने प्रतियोगिताका लागि जिल्ला छनौट सुरु हुने भएको हो ।
शनिवारबाट विभिन्न आठ विधाका छनौटहरु फागुन १९ गते सम्म हुने खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् । शनिवार एथलेटिक्स,कराते,तेक्वान्दोका छनौट हुने छन भने क्रिकेट शनिवार देखि सोमबार सम्म सन्चालन हुने छ ।
यस्तै १५ गते बक्सिङ,१६ गते भलिवल र व्याडन्टिन र १७ गते देखि १९ गते सम्म फुटबलका छनौट हुने दाहालले जानकारी दिएका छन् । पुरुष फुटबलमा गत मंसिरमा भएको अन्तरपालिका फुटबलमा सहभागि भएका खेलाडीहरु बाटै छनौट हुने छन् । छनौटका लागि खेलाडीरुलाई फारम भराउनका लागि पालिकाहरुमा अनुरोध गरिएको थियो ।
बागमती प्रदेश खेलकुद विकास परिषदले यही फागुन २८ गते देखि चैत्र ५ गते सम्म प्रथम प्रदेश खेलकुद आयोजना गर्दै छ । विगत दुई बर्ष देखि गर्न नसकेको खेलकुद यस वर्ष छोटो समयको तयारीमा हुन लागेको हो ।
प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाबाट ३ हजार भन्दा बढी खेलाढी सहभागि हुने छ । प्रतियोगिताको उद्घाटन हेटौडामा र समापन चितवनमा गर्ने प्रदेश खेलकुद विकास परिषदको तयारी रहेको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







