३० फागुन,हेटौडा । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएकी छिन।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले आज मनहरीको रजैयामा आयोजना गरेको स्वायत अधिकारका लागि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष विष्टले निकुञ्जका कारण उपभोक्ताहरुले दुःख पाएको बाताइन।आफू पनि निकुञ्जबाट पिडित भएको स्मरण गर्दै विष्टले जनतासँगै आफू पनि मध्यवर्ती सामुदायिक वनको हकहितको लागि लागिरहने बताईन ।
कार्यक्रममा मध्यवर्ती सामुदायिक वनको समस्या समाधान गर्न चुरियामाई मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विर बहादुर मिजारको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा मनहरी –९ का वडा अध्यक्ष साधुराम अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष बलराम अधिकारी,स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने,सञ्चारकर्मी भीमसेन पौडेल,सहजकर्ता अन्जली थापा,विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो। कार्यक्रम स्थानीय महासंघ, मनहरीका अध्यक्ष हेमलाल उप्रेतीको सभाध्यक्षतामा भएको थियो
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
