Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

रानी वनले राख्यो मक्रान्चुली र कालीखोलामा सिमेन्टको कुर्सी

FB_IMG_1647871879576-1647872014.jpg

फोटो: भिमसेन पौडेल। प्रष्ट खबर

७ चैत्र, हेटौडा ।  वन,वातावरण र सामाजिक कार्यमा उदाहरणीय काम गर्दै आएको हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी गाउँपालिकाको दुई  स्थानहरुमा सिमेन्टको कुर्सी राखेको छ। 
समूहको चालु आर्थिक२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सिमेन्टको कुर्सी राखिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए।समूहले सोमबार मकवानपुरगढी–३ मक्रान्चुलीमा २ वटा र मकवानपुरगढी–४ कालीखोलामा २ वटा गरि ४ वटा सिमेन्टको कुर्सी राखेको समूहका अध्यक्ष  न्यौपानेले जानकारी दिए। 

स्थानीय उपभोक्ता, बाटोमा हिड्ने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरुलाई सुविधा पु¥याउने उद्धेश्यका साथ सिमेन्टको कुर्सी राखिएको वन समूहले जनाएको छ।यस अघि समूहले मकवानपुरगढी–३ स्थित फुटसल अगाडि र मकवानपुरगढी गाउँपालिका अगाडि स्थानीय, बटुवा लगायतकालाई सुविधा दिने उद्धेश्यले गोलघर निर्माण गरेको समूहकी सचिव नानीमाया रुम्बाले बताईन । समूहले यस आर्थिक वर्षमा समूहको क्षेत्रभित्र १० वटा सिमेन्टको कुर्सी राख्ने योजना रहेको   समूहले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार