१२ जेठ, हेटौंडा । हेटौंडामा सहिद स्मृती मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल प्रतियोगिता) को चौंथो संस्करण जेठ १९ गतेबाट शुरु हुने भएको छ।
हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता जेठ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका ५ क्लब, मोफसलका ४ र एक विदेशी क्लबसहित १० टिमको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १५ लाख र उपविजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्ने जनाइएको छ । त्यसैगरी प्रतियोगिताभर विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिता अन्तर्गत हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको सबै खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने जनाइएको छ । प्रतियोगिताका लागि १००, २०० र २५० मुल्यको टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






