Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीराम प्रथम

ddda-1683298894.JPG

२२ बैशाख, हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न राष्ट्रव्यापी खुल्ला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’प्रथम भएका छन् ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यङ्य कबित प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शिर्षकको कविता वाचन गरेका थिए । उनले पुरस्कार स्वरुप नगद १५ हजार रुयैयाँ प्राप्त गरे ।
यस्तै प्रतियोगितामा मकवानपुरका प्रभाव घिमिरे र सुनसरीका सुरज पराजुली क्रमश द्वितिय र तृतीय हुँदा कास्कीका संयोग बस्याल र पाँचथरका कमल घिमिरे सान्त्वन भए । द्वितिय, तृतीय र सान्त्वना हुनेहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट ८१ जना कविका कविताहरुबाट प्रतियोगिताका लागी २५ जनाको कविता छनौट गरिएको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष नरनाथ लुइटेल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल रहेका थिए । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मूल अयोजनामा भएको प्रतियोगितामा सिस्नुपानी नेपालका केन्द्रीय सचिव सरोज घिमिरे, हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, आँचल साहित्यकला पुञ्जकी अध्यक्ष भावना सापकोटा लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार