Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

गाउँपालिका उपाध्यक्ष गाउँ छिर्दा बिरोध 

Mahila_hinsa-1512466980.jpg

Google Photo

 १९ मंसिर, हेटौँडा । २१ गते बिहिबार  हुन गईरहेको  प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको  निर्वाचनको मौन अवधी शुरु भैसकेको छ । निर्वाचन अघि कुनै पनि सभा सम्मेलन तथा प्रचारप्रसार एवम औपचारिक कार्यक्रम गर्न पाइदैन ।

तर मकवानपुरको मनहरी गाउँपालिकाले निर्वाचन आचारसंहिता लत्याउदै मौन अवधिमा १६ दिने महिला हिंसा विरुद्धको अभियानको नाममा भोट माग्ने प्रयास भएको स्थानियले आरोप लगाएका छन् । हाँडीखोलास्थित मसिने गोलघरमा महिला हिंसा बिरुद्धको कार्यक्रम भन्दै गाउँपालिका उपाध्यक्ष मनिला बिष्टसहित केही एमालेका नेता कार्यकर्ता उपस्थित भएपछी स्थानीयबासिले बिरोध गरेका छन् ।

स्थानीयको बिरोधपछी  हाँडीखोलाकै अर्को स्थानमा कार्यक्रम गर्न लागिएको अवस्थामा स्थानियले अवरोध खडा गरेपछी इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरिक्षक  हरिबहादुर मोक्तानको टोलिले गाउँपालिका उपाध्यक्ष बिष्टसहितको टोलिलाई कार्यक्रम गर्न रोक लगाएको थियो । प्रहरी नायब निरीक्षक मोक्तानले  चुनाबको मौन अबधी शुरु भैसकेको समयमा यस्तो क्रियाकलाप हुन नदिने आदेश अनुसार नै कार्यक्रम गर्न रोक लगाईएको बताए । 

यस बिषयमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट बुझ्न खोज्दा मौन अवधिमा यो कार्य गरिनु गलत भएको बताउँदै यो कार्यक्रम राजनीतीक पार्टीको नभएकोले आफु अतिथि रुपमा आएको बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार