२१ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा शैक्षिक संस्था बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण पालिकाका विद्यालय बन्द हुने भएका हुन् ।
विगत केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीहरु विरामी पर्न थालेको र सो का कारण पठन पाठनमा समेत असहजता भएको गुनासो विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालाहरुबाट प्राप्त हुन आएकाले जेठ २२ गते सोमबारदेखि २६ गते शुक्रवारसम्म ५ दिनको लागि विद्यालय बन्द हुने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । हाल बन्द भएको समयको पठनपाठन बर्षे विदाबाट मिलान गरिने भएको छ ।
विदाको समयमा विद्यालयले बालबालिकाहरुलाई विषयगत रुपमा ५ दिनसम्मको लागि गृहकार्य दिई पठाउन, दिउँसो घाम लागेको समयमा बाहिर निस्कन नदिइ घरभित्रै सृजनात्मक कार्य गरी बस्ने वातावरण मिलाउन, बालबालिकाहरुलाई प्रयाप्त मात्रामा झोलिलो र पोषिलो खानेकुराका साथै स्वच्छ पिउने पानी खुवाउने र बालबालिकाहरुलाई गर्मीको समयमा स्वास्थ्य समस्या आउनसक्ने खानेकुराहरु जस्तै काँचो आँप, लिची, आरु र जंकफुडबाट टाढा राख्न पालिकाले अनुरोध गरेको छ ।
३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...
३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप...
३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...
३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...
३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...
३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...
३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर महानगरपालिका-२० दद्रेनी...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...