Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश

ind-wc-2023-bcci_16988906-1698970351.jpg

१७ कार्तिक, हेटौंडा । एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने क्रममा श्रीलंकालाई ३०२ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो।
भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेको छ। टोलीले २००७ मा बर्मुडालाई २ सय ७५ रनले हराएको थियो। जारी विश्वकपमा भारतले लगातार सातौं खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। भारत ७ खेलमा १४ अंक शहीत शीर्ष स्थानमा रहेको छ।
मुम्बईको वानखेडे स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो। यो सिजनमा टोलीको उत्कृष्ट स्कोर हो। दोस्रो इनिङ्समा भारतीय बलरले श्रीलंकालाई १९.४ ओभरमा ५५ रनमा अलआउट गर्यो।
भारत विरुद्ध निरीह रहेको श्रीलंका कौशन रजिथाले १४ रन बनाउनु सर्वाधिक रह्यो। भारतका लागि मोहम्मद शामीले ५ तथा मोहम्मद सिराजले ३ र जसप्रित बुमराहले १ विकेट लिएका थिए। स्पिनर रविन्द्र जडेजाले एक विकेट लिए। यसअघि शुभमन गिल ९२ बलमा ९२ रन तथा विराट कोहली ९४ बलमा ८८ रन बनाएका थिए।
त्यस्तै श्रेयस अय्यर ८२ रन बनाएका थिए। भारतका तीन खेलाडी शतक नजिक पुगेपनि शतक बनाउनबाट भने चुके।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार