१९ कार्तिक, काठमाडौं । निर्धारित २० ओभरको खेल सुपर ओभरमा पुगे पनि नेपाल जित निकाल्न असफल भएको छ । टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको रोमाञ्चक फाइनलमा नेपालल सुपर ओभरमामा पराजित भयो।
सुपरओभरमा पहिले ब्याटिङ गर्दै ओमानले २२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १० रन मात्र बनाउन सफल भएको थियो। अभिनाश बोहराको बलिङमा ब्याटिङका लागि आएका नसिम खुसीले सर्वाधिक ३ छक्का प्रहार गरेका थिए।
जवाफमा बिलाल खानको बलिङमा नेपालका कुशल भर्तेल र गुल्सन झा ब्याटिङका लागि आएका थिए। जहाँ कुशल पहिलो बलमा क्याचआउट भए। तर क्रिजमा रहेका कुशल मल्ल र गुल्सन झाले लक्ष्य पूरा गर्न असफल भए।
त्यसअघि अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा सन्दीप लामिछानेले २ विकेट लिँदै ७ रनमात्र दिएपछि खेल सुपर ओभरमा धकेलिएको छ। त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै जितक लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो।
जवाफमा ओमानले अन्तिम बलमा ९ विकेट गुमाएर १ सय ८४ रननै बनाएपछि खेल रोमाञ्चक रुपमा सुपर ओभरमा धकेलिएको हो।
त्यसअघि ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाएका थिए। त्यस्तै, अकिब इलियसले ३३ रन बनाउँदा कप्तान जेसद मक्सुदले २६ रन बनाएका थिए। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी र अभिनास बोहराले १–१ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ तथा गुल्सन झाले ५४ रनको अर्धशतकीय इनिङ खेल्दै नेपालको उच्च स्कोर तयार गरेका थिए।
दुबै टिम यसअघि नै वेस्टइन्डिज र अमेरिकामा आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


