Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्ल्याण्डद्वारा नामिबियाविरुद्ध ४१ रनको जित

Screenshot_20240616_07173-1718501561.jpg

२ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित हासिल गरेको छ। गएराति भएको खेल वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल मेथड अनुसार इंग्ल्याण्डले ४१ रनले जितेको हो ।
शुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको नामिबिया तीन विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो ।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले नटआउट ४७ रन बनाए । जोनी बेयरस्टो ३१, मोइन अली १६, लियाम लिभिङस्टोन १३ रनमा आउट हुँदा फिल साल्टले ११ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारे भने डेभिड विसे र बर्नार्ड स्कटेजले समान एक/एक विकेट लिए ।
१२३ रनको लक्ष्य पछ्याएको नामिबियाका लागि भने माइकल भ्यान लिङ्गेनले सर्वाधिक ३३ रन बनाए । डेभिड विसेले २७ रन जोडे भने निकोलास डेभिन १८ रनमा आउट भए । नामिबिया तीन विकेट गुमाएर ८४ रनमा समेटिएको हो । नामिबियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका लागि अफ्रा आर्चर र क्रिस जोर्डनले समान एक/एक विकेट लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार