Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खुर्कोटस्थित सुनकोशीमा बेलिब्रिज निर्माण, यातायात संचालनमा

Screenshot_20241021_17264-1729601737.jpg

६ कार्तिक, खुर्कोट। असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने सिन्धुलीको खुर्कोटमा रहेको पुल संचालनमा आएको छ । करिब १००मिटर लम्बाइको उक्त पुलको रामेछाप तर्फको करिब ५१ मिटर भाग बाढीले बगाएको नेपाली सेनाले बेलिब्रिज बनाएर पुलको आजबाट शुभारम्भ गरिएको हो  ।

करिब ३ साता सगाएर नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेको थियो। उक्त बेलिब्रिजको मंगलबार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  शुभारम्भ गरेका हुन् ।

पुल बनेसंगै  सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोडिएको छ। सुनकोशीको बाढीले नेपालथोकमा बनेको मोटररेवल पुल र खुर्कोटको उक्त पुल बगाएको थियो। सडक सम्पर्क विच्छेद हुदा मन्थलीजान बोहोरेटारमा रहेको सित्खा पुल भएर खाँडादेवी हुदै करिब ५० किलोमिटर यात्रा गर्नुपर्ने वाध्यात्मक अवस्था थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार