Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सिद्धार्थ मावि प्रथम

Screenshot_20250302_08313-1740885280.jpg

१८ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ मावि नगर प्रथम हुन सफल भएको छ।
विभिन्न विधामा भएको खेलमा सिद्धार्थ माविले ८ स्वर्ण, ६ कास्य गरी १४ पदक सहित हेटौंडा नगर प्रथम भएको हो।

सिद्धार्थ एथलेटिक्स (छात्र) तर्फ ५ स्वर्ण र ५ कास्य, कराँते तर्फ ३ स्वर्ण, भलिबलमा (छात्रा) तर्फ १ कास्य गरी १४ पदक प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक टिका प्रसाद दाहालले बताएका छन् ।
 सिद्धार्थ मा वि  लामो समयको अन्तरालमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा नगर प्रथम बन्न सफल भएको हो। हेटौंडा नगर खेलकुद विकास समितिको आयोजना तथा आधुनिक राष्ट्रिय मा विको व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौंडा १० मा रहेको तुल्सी मेयर मेमोरियल स्कूल ८ स्वर्ण, १ कास्य प्राप्त गरी दोस्रो र हेटौंडा ४ मा रहेको भुटनदेवी मा वि ६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी तेस्रो भएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार