Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल फागुन २२ गतेबाट

Screenshot_20250302_19532-1740924518.jpg

१८ फागुन, हेटौंडा। हेटौँडा भेट्रान्स क्लबको आयोजनामा १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी  हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौँडा भेट्रान्स क्लबले  दशौँ संस्करणको प्रतियोगिता फागुन २२ गते देखी २६ गते सम्म संचालन हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले प्रतियोगिता हेटाैंडा ४ हुप्रचौरमा खेलाइने  जानकारी दिएका छन्। 
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथे गत वर्ष देखी ४५ वर्ष माथि उमेर समूहमा प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि ४५ वर्ष माथि उमेर समूह बिच हुने प्रतियोगितामा देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने उप्रेतीले जानकारी दिएका हुन्। प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । 

यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ। 
प्रतियोगिता सम्पन्न गराउन अनुमानित १२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
प्रतियोगितामा मुख्य सहयोगीका रूपमा हेटौँडा उपमहानगरपालिका रहनेछ भने हेटौडा स्कुल म्यानेजमेन्ट लगायत विभिन्न पालिकाहरू, वडा कार्यालयहरु, संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहने बताइएको छ । यस अघिको नवौँ संस्करण बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार