Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मकवानपुरगढी गाउँपालिका

युवा पक्राउको कांग्रेस गढीद्वारा विरोध

Nepali-Congress-1519745180.jpg

१५ फागुन, हेटौँडा । मजुवा खानी प्रभावितले आफ्नो मागको सुनुवाई नगरी खानी सञ्चालन गर्न नपाउने अडान राख्दास्थानिय युवाहरु पक्राउ गरी हिरासतमा राखिएकोमा नेपाली काँग्रेस गढी गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

हेटौंडा सिमेण्ट उद्योगले खानी संचालनको लागि टेण्डर प्रक्रियामार्फत् निर्माण ब्यवसायीलाई जिम्मा दिएपछि स्थानीय काम अघि बढ्न दिएका छैनन् । सोमबार खानी सञ्चालनका लागि उपकरण लैजाने क्रममा स्थानिय युवाले अवरोध गरेपछि १० जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । स्थानिय संघर्ष समितिको मागप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुलाई यथाशिघ्र रिहाईको लागि माग समेत गरिएको छ ।

गाउँपालिका वडा नम्बर ५ र ६ संयुक्त वडा सभापति यटबहादुर बस्नेतले विज्ञप्तीमार्फत उद्योग र स्थानिय बसेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाले ठोस निर्णय नलिंदा यस्तो अवस्था आएको भन्दै स्पष्ट नीति निर्माणका लागि आग्रह गरिएको छ ।

Press-Release-1519745208.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg