Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

रास्वपा मकवानपुर संयोजक सहित २ जना कांग्रेसमा प्रवेश

637350455_923846600448364-1771819061.jpg

११ फागुन,हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर संयोजक भरत पराजुलीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनले सोमबार सामाजिक सॅंजाल फेसबुक मार्फत रास्वपा परीत्याग गरेको घोषण गरेका थिए । उनले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा फर्केको जनाएका छन् । प्रष्ट खबरसॅंग कुरा गर्दै पराजुलीले आफुसॅंगै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्वसभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो  निर्वाचन क्षेत्र सर्लाही-४ बाट टीकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । उनीसंगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौला,राममणि न्यौपाने काङ्ग्रेसमा फर्किएको बताएका छन्। उनको कांग्रेसमा प्रवेशसॅंगै कांग्रेसलाई फाइदा पुग्ने देखिएको छ । उनी नेपाली कांग्रेस छाडेर २०७९ सालमा रास्वपाबाट मकवानपुर क्षेत्रमा नम्बर २ मा प्रतिनिधिसभाको निर्वाचन लडेका थिए ।उनले १२ हजार बढी मत ल्याएका थिए ।  उनीसहित नव प्रवेशीलाई कांग्रेस सभापति गगन कुमार थापाले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । उनीहरुलाई सर्लाहीमै सभापति थापाले स्वागत गराएका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg