Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

परोपकारी युवा सञ्जाल द्वारा बनकरिया बिद्यार्थीलाई सहयोग

received_131246941067045-1525539819.jpg

२२बैशाख,हेटौडा ।मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा अध्ययनरत १५ जना बनकरिया बिद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी एवम् खेलकुद सामग्री वितरण गरिएको छ ।

परोपकारी युवा सञ्जालले एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव गौतममार्फत विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । हाँडीखोलाको ट्वाङ्ग्रास्थित मुसेधापमा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको बनकरिया समुदायको बालबालिको पढाईमा सहयोग गर्ने उद्देश्यसहित शैक्षिक एवम् खेलकुद सामग्री सहयोग गरिएको सञ्जालका रमेश सापकोटाले बताए। युवा सञ्जालले १५ जना बालबालिकालाई पोशाक, स्टेशनरी एवम् खेलकुद सामग्री सहयोग गरेको हो । वितरण पछी सञ्जालका  रमेश सापकोटाले  यसअघि पनि विभिन्न स्थानमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिंने बताए ।   विद्यालयका अध्यक्ष माधव गौतमले यस्तो सहयोगले बनकरिया समुदायको बालबालिकाको पढाईमा मद्दत पुग्ने  बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार