५ जेठ, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले शनिवार १ दिने सहकारी शिक्षा शिविरको आयोजना गरेको छ ।
सहकारी संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको हो । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सहकारीको सिद्धान्त, उद्धेश्य, परिवर्तित सहकारी ऐन, ऋण लगानी, असुलीका प्रक्रिया, निक्षेप संकलन,परिचालन लगायतका विषयहरुमा जानकारी गराउँने उद्धेश्यले शिविरको आयोजना गरिएको व्यवस्थापक बिमला न्यौपानेले बताईन् ।
शिविरमा सहकारी निरिक्षक अश्विनकुमार अर्याल र नायब सुव्बा गीता जोशीले सहजीकरण गरेका थिए । मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्ण बिडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सचिव रमेश दाहाल, संचालक सदस्य लक्ष्मण भट्टराई, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा ३० जना शेयर सदस्यहरुको सहभागिता रहेको छ । मकवानपुरगढी गाउँपालिकामा हाल ५६ वटा सहकारी संस्थाहरु क्रियाशिल रहेका छन् ।
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...