४ जेष्ठ, हेटौँडा । मकवानपुरको उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु भएको छ । शुक्रवार सितेरियो कराते र एथलेटिक्सका खेलाडीहरु छनौट भएका छन् ।
एथलेटिक्सको १०० मिटर दौडमा जनक मावि भिरकोटका सन्तोष गौतम र श्रीकृष्ण आर्दशकी सालुकुमारी यादव तथा २०० मटिर दौडमा हटिया एकेडेमीका दिपीका बास्तोला र सन्तोष गौतम छनौट भएको खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
यस्तै लङ जम्पमा बालज्योती मावि पीप्लेका जिकेस सापकोटा र हटिया एकेडेमीका विसमता नेपाल छनौट भएका छन् ।
यसै गरि त्रिपलजम्पमा जनक माविका रिकेश राई र श्रीकृष्ण आर्दशका सालुकुमारी यादव र हाईजम्पमा जनक माविका सुशान्त राई र महेन्द्रमावि छतिवनका युनिका सेडाई छनौट भएको समितिले जनाएको छ ।
सितेरियो करातेको छात्रा तर्फ महेन्द्र मावि बाट ३० केजीमा दिक्षा कार्की र ३४ केजीमा स्नेहा पराजुली तथा ३८ केजीमा वुद्ध मावि हात्तिसुढेकी अस्मिता मोक्तान छनौट भएको प्रशिक्षक विष्णुभक्त लामाले जानकारी दिए ।
छात्र तर्फ ३० केजीमा महेन्द्र किरणका अतित बल, सन साईन वसामाढीबाट ३५ केजीमा सुन्दर घले र ४० केजीमा साजन न्यौपाने छनौट भएका खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । यसै गरि शनिवार तेक्वान्दो र उसुका खेलाडीको छनौट हुने समितिका अध्यक्ष तिमल्सिनाको भनाई छ ।
फोटो सौजन्यः राजन दाहाल खुशराज
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















