२० असार, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने भएका छन् । ७ नम्बर वडा अध्यक्ष तितुङले गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने भएका हुन् ।
वडा अध्यक्षको तलब सुविधाबाट प्राप्त रकमबाट प्रत्येक वडाको २०÷२० जनाको स्वास्थ्य वीमा गर्ने अभियान उनले बताए । आर्थिक विपन्नताकै कारण स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था नआओस् भनेर आफुले यस्तो कार्य अघि बढाएको उनको भनाई छ । अभियानले स्वास्थ्य विमा योजना ग्रामिण भेगका जनतासम्म पुग्ने उनको विश्वास छ ।
उनले बिहीबारबाट मनहरी गाउँपालिकाको २ नम्बर वडाबाट स्वास्थ्य विमाको काम शुरु गरेका छन् । साविकको हाँडीखोला गाविस रहेको मनहरी गाउँपालिका वडा नम्बर २ बाट अभियान शुरु गरिएको र गाउँपालिकाका कम्तिमा १ सय ८० जनाको स्वास्थ्य विमा गर्ने उनको बताए ।
तितुङले बिहीबार २ नम्बर वडाको ४ घर परिवारको वीमा गरिदिएको कांग्रेस नेता प्रेम गोङ्बाले जानकारी दिए ।
२८ बैशाख, हेटौंडा। प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...
२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...
२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...
२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...
२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...
२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...