Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटबलमा बंशगोपाल बी र शान्तिटोल विजयी

Football-1570021487.jpg

१५ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टिमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् । 
बंशगोपाल युवा क्लव बी र आयोजक भित्री फुटवल टिमबीच भएको बुधबारको पहिलो खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बंशगोपाल वी ले आयोजक भित्री फुटवल टीमलाई ३–२ ले पाखा लगाएको हो । विजयी टीमको तर्फबाट राजकुमार चौलागाई, रोजन बलामी र दिपेश बलामीले गोल गरेका थिए भने भित्री फुटवल टीमको तर्फबाट सन्तोष मुक्तान र विश्वास विसीले गोल गरेका थिए ।
दोस्रो खेलमा शान्तिटोल फुटवल टीम विजयी भएको छ । शान्तिटोल फुटवल टीमले स्कूलरोड फुटवल टीमलार्ई २–० गोल अन्तरले पराजित गरेको हो । विजयी  टीमको तर्फबाट दिपेश अधिकारी र रिवाज बयलकोटीले १–१ गोल गरको थिए । बुधबारको खेलको म्यान अफ दि म्याच शान्तिटोल फुटवल टीमका रूपेश अधिकारी  घोषित भए ।
असोज १८ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले २५ देखि ३० किलोको खसी दोश्रो हुने टिमले २० देखि २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल कोईरालाले बताए । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार