Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

२५ मिटरबारे बाबुरामले भने–‘बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ’

Brb1-Copy-1486542223.jpg

२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् ।

उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ ।’ उनले ऐन सम्बोधन पनि हुने र स्थानीयलाई पनि कम असर पर्ने ढंगले बैकल्पिक उपाय निकाल्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री भट्टराई नीजि संरचना भत्काउँदा राज्यले पीडितलाई मुआव्जा उपलव्ध गराउनुपर्ने धारणा राख्दै विकासलाई भने रोक्न नमिल्ने बताए ।

संघका पदाधिकारीहरुले सडक विस्तारका कारण धेरैको आर्थिक क्षति हुने भएकाले बाईपासलाई उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष कृष्ण अग्रवाल, कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार