Email :- prastakhabar@gmail.com

स्वास्थ्य

मृगौला निकाल्नेलाई कारवाहीको माग

Swaste-karmi-samaj-1499345491.jpg

२२ असार, हेटौँडा । नेपाल स्वास्थ्यकर्मी समाजले मनमोहन मेमोरियल मेडिकल कलेज काठमाण्डौंमा मृगौला निकालेको विषयमा सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । समाजले विज्ञप्ति निकाल्दै मृगौला निकालेको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको हो । असार १९ गते नुवाकोटका ३२ बर्षीय शिवप्रसाद रिमालको पत्थरीको अप्रेशन गर्दा मृगौला निकालेको...

शिविरमा ३०५ को स्वास्थ्य परीक्षण

Health-Camp-1498919278.jpg

१७ असार, थाहानगर । मकवानपुरको पालुङमा शनिबार भएको स्वास्थ्य शिविरमा तीन सय पाँच विरामीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा स्वास्थ्य शिविर भएको हो । शिविरमा स्वास्थ्यजाँच गराउनेमध्ये १८० महिला र १२५ पुरुष थिए । थाहा नगरपालिकाको सहयोगमा भएको शिविरमा नेपाल नेशनल हस्पिटल...

१२६ महिलाको पाठेघर परीक्षण

13690840_1728968517357784-1498315155.png

१० असार, हेटौँडा । क्षितिज युवा क्लबको आयोजनामा  शनिबार  हेटौंडा उपमहानगरपालिका १७ मा रहेको अशोक बाटिका टोलमा महिलाको पाठेघरको  निःशुल्क परीक्षण गरिएको छ । शिविरमा मौलाकालिका अस्पताल भरतपुरका  बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर केशवराज भुर्तेलले पाठेघरको परीक्षण गरेका हुन् । शिवीरमा एकसय २६ जना महिलाको पाठेघरको परीक्षण गरिएको...

एमडीको शुल्क ३१ लाख

Doctor-1498144006.jpg

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यायलले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । यसअघि एक करोडसम्म शुल्क लिएको गुनासो आएपछि शिक्षा मन्त्रालय र सर्वोच्च अदालत शुल्क निर्धारण गर्न आदेश दिएपछि त्रिविले बाध्य भएर शुल्क निर्धारण गरेको हो । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले तीन वर्षे...

मकवानपुरमा स्वास्थ्य विमा गरिदै

Swastya-Bima-1498128763.jpg

८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो । मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति...

अनुगमनको विरोधमा हेटौंडाका मेडिकल बन्द

Talabandi1-1498127160.jpg

सुनिल शिवाकोटी ८ असार, हेटौँडा । स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् । विहिबार दिउसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन...

हेटौँडामा योग दिवस मनाईयो

DSC00022-1498049437.JPG

७ असार, हेटौँडा । तेस्रो बिश्व योग दिवसका अवसरमा बुधबार हेटौंडामा सम्मान तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा मकवानपुरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई तुलसीको माला लगाएर सम्मान गरिनुका साथै योग सम्बन्धी प्रवचन कार्यक्रम गरिएको थियो । सांसद अनन्त...

नसर्ने रोगबारे अन्तरक्रिया

Talim-Photo-1498047859.jpg

७ असार, हेटौँडा । हेटौँडा–६ चौघडाको बंशगोपाल माविमा नसर्ने रोगबारे बुधबार अन्तरक्रिया भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र काठमाण्डौंको आयोजनामा अन्तरक्रिया भएको हो ।  कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अधिकृत जीवन श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय मकवनपुरका जनस्वास्थ्य निरिक्षक जीवन श्रेष्ठ लगायतले...

सुनौला हजार दिनको अनुगमन

Dhiyal-1497629295.jpg

२ असार, हेटौँडा । जिल्ला समन्वय समितिमार्फत संचालन भईरहेको सुनौला हजार दिन कार्यक्रमको शुक्रबार अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकाय र संचारकर्मीको टोलीले धियालमा संचालित गरेको कार्यक्रमको अनुगमन गरिएको हो ।  कार्यक्रममा धियालका लाभग्राहीहरुले समन्वय अभावमा कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुन नसकेको गुनासो गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार