२१ माघ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ५ जनालाई अदालतले म्याद थप गरेको छ ।
उनीहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत मकवानपुरले म्याद थप गरेको हो । न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई १० दिनको म्याद दिएको हो । प्रहरीले भुजेलको हत्या अभियोगमा हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ बर्षीय आशिष बल र हेटौंडा–४ का २१ बर्षीय बुद्ध लामालाई पक्राउ गरी मंगलबार नै सार्वजनिक गरेको थियो ।
यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला, अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु), अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो, अजिता भुजेल हत्या प्रकरणमा कम्तिमा २ पक्राउ, अजिता हत्या प्रकरण अनुसन्धान गर्न काठमाडौंबाट टोली आउँदै , अजिता हत्या : प्रहरी केन्द्रीय टोलीसहितको अनुसन्धान सकारात्मक, अजिता हत्या अभियोगमा पक्राउ गरिएकालाई सार्वजनिक गरिदै , अजिता हत्यामा संलग्न ५ जना सार्वजनिक , यसरी भएको थियो अजिताको हत्या(भिडियोसहित)
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
