Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

मनहरी ९ रजैयामा ट्रक र टिफर ठोकियो, ३ जना घाइते

Accident-1499161093-1576391174.jpg

२९मंसिर, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ रजैयामा टिफर र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन्।

हेटौडा बाट बालुवा बोकेर मनहरी तर्फ जादै गरेको ना६ख ८०८२ नम्बरको टिफर र विपरीत दिसाबाट आउदै गरेको बा१क ९९४२ नम्बरको आईचर ट्रक एक आपसमा ठक्कर खादा चालक सहित ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।

घाइते हुनेमा ना६ख ८०८२नम्बरको टिफर चालक हेटौंडा १९ सरनटार बस्ने २८ बर्षीय राजाराम थापा बा१क ९९४२ नम्बरको ट्रक चालक नुवाकोट बेलकोट नगरपालिका ४ आलेगाँउ बस्ने ३० बर्षीय बिनोद देवकोटा र सोहि ट्रकका सहचालक नुवाकोट बेलकोट ४ बस्ने २६ बर्षीय श्याम रुम्बा रहेको प्रहरीले जनाएको छ। घाइते हुने जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र ट्रक र टिफर इलाका प्रहरी कार्यालय नेवारपानीको नियन्त्रण रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

एक दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1752111250.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
images(11)-1752074370.jpg

२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निस्कासित
bikram-khanal-1752056788-1752061541.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...

गृहमन्त्रीद्वारा बाढीले पुर्याएको क्षतिबारे जानकारी
ramesh-lekhak1685191632-1752060683.jpg

२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...

पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
IMG-20240926-WA0006-1752033658.jpg

२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै
samsad1673182378-1752025736.jpg

२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...

थप समाचार