१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा शनिबार बिहान सानोठिमी भक्तपुरद्वारा संचालन भएको निःशुल्क छात्रवृत्ति परीक्षामा सहभागी ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। भुटनदेवी माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र सिध्दार्थ मा वि परीक्षा केन्द्रबाट १ जनागरी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले भुटनदेवी माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट बारा पर्माणिपुर-२ बस्ने बर्ष अं. २० को नरेन्द्र महतोले रौतहट घर भएको बर्ष अन्दाजी १९ को असाब आलमको ठाउमा परिक्षा दिएको, त्यसैगरी चितवन भरतपुर-८ बस्ने बर्ष अन्दाजी १५ को रुपेश यादवले अन्दाजी वर्षको १८ को निमेश राय यादवको ठाउमा परिक्षा दिएको, सर्लाही बिष्णु-७ बस्ने बर्ष अन्दाजी १८ को राजिव कुमार राउतले सिराहा घर भएको बर्ष अन्दाजी १८ को ललन कुमार यादवको ठाउँमा परीक्षा दिएको,त्यस्तै रौतहट गरुडा-२ बस्ने १८ वर्षीय लाल बाबु सहनीले सर्लाही बस्ने बर्ष १८ को सुनिल महतोको ठाउमा परिक्षा दिएको र सिद्धार्थ मा वि परीक्षा केन्द्रबाट धनुषा - १२ बस्ने बर्ष अन्दाजी २० वर्षीय रमेश यादवलाई शंकालागी चेक जाँच गर्दा बारा पचरौता - ५ बस्ने राकेश कुमार ठाकुर को नाममा परिक्षा दिएकोले नियन्त्रणमा लिएको जनाइएको हो। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















